मेलबर्न, अष्ट्रेलिया । भिक्टोरिया राज्य सरकारले जुलाई १ तारिखबाट सूर्तिजन्य पदार्थ बिक्री सम्बन्धी कडा कानून लागू गरेको छ । आगामी एकवर्षभित्रमा सम्पूर्ण प्रक्रिया पूरा भएपछि यो कानून पूर्णत लागू हुनेछ । नयाँ कानून अनुसार गत जुलाई १ तारिखबाट नै चुरोट वा सूर्तिजन्य पदार्थ बिक्रीका लागि लाईसेन्स लिनुपर्ने प्रावधान बनाइएको छ । यस नयाँ नियमले सूर्तिजन्य…