तास्मानिया । ‘नेपाल फेस्टिभल तास्मनिया २०२२’ हुने भएको छ। गैर आवसीय नेपाली संघ (एनआरएन) तास्मनीयाको आयोजनामा नोभेम्बर ६ तारिखमा होबार्ट हुने लागेको हो। उक्त कार्यक्रमको टाइटल स्पोन्सरका लागि आज (सोमबार) एनआरएन तास्मनिया, आरजिआइटी अष्ट्रेलिया र केभिए ग्लोबलबीच समझौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा आरजिआइटीका तर्फबाट अनिल श्रेष्ठ, केबिए ग्लोबलका तर्फबाट सम्भु कँडेल र एनआरएनको…