काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ र बिक्री मूल्य ८८ रुपैयाँ ४० पैसा रहेको छ। बिहीबारको तुलनामा आज…