घले दम्पत्तिको पाँच तारे होटल मेरियटको ‘द लक्जरी कलेक्सन’ले सञ्चालन गर्ने

काठमाडौं । अस्ट्रेलियाका नेपाली व्यवसायी दम्पती शेष घले र जमुना गुरूङले काठमाडौँको लैनचौरमा निर्माण गरिरहेको होटलको व्यवस्थापन मेरियट इन्टरनेसनलकै ब्राण्ड ‘द लक्जरी कलेक्सन’ले गर्ने भएको छ।आइतबार नेपाल आएका मेरियट इन्टरनेसनल इंकका अध्यक्ष डेभिड मेरियटले निर्माणाधीन होटलको भ्रमण गरेर लगानीकर्ताहरूको भिजन र हिम्मतको तारिफ गरेका छन्।यसअघि घलेले मेरियट अन्तर्गतकै ब्राण्ड शेराटनले व्यवस्थापन सम्हाल्ने गरी होटल निर्माण…