अस्ट्रेलियन डलरको भाउ आज पनि घट्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ ६५ पैसा रहेको छ। सोमबारको…