काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८७ रुपैयाँ ४५ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ ८५ पैसा रहेको छ। यस्तै…