आज अस्ट्रेलियन डलरको रेट घट्यो, अन्य विदेशी मुन्द्राको विनिमय दर कति ?

आज अस्ट्रेलियन डलरको रेट घट्यो, अन्य विदेशी मुन्द्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्री दर ९० रुपैयाँ १२ पैसा रहेको छ। आइतबारको तुलनामा आज (सोमबार) अस्ट्रेलियन डलर ३९ पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ।

यस्तै अमेरिकी डलर एकको खरिद दर १३१.१७ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.७७ रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४७.२९ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.९६ रुपैयाँ रहेको छ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१।७१ रुपैयाँ रहेको छ भने बिक्री दर १७२.५० रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८९.७१ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.१२ रुपैयाँ रहेको छ।

साउदी रियाल एकको खरिद दर ३४.९७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१३ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.९८ रुपैयाँ रहेको छ भने बिक्री दर २९।११ रुपैयाँ रहेको छ।