सरकारको साझा न्यूनतम कार्यक्रम ! योजना राम्रो, व्यवहारिकरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले साउन २४ गते न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गरेको थियो । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारी रोकथाम एवम् नियन्त्रणका लागि प्रधानमन्त्री देउवाले आमनागरिक सबैमा कोरोविरुद्धको खोपलाई विशेष प्रथामिकता दिइएको बताउँदै आउनुभएको छ । सरकारले सार्वजनिक गरेको साझा कार्यक्रममा पनि कोरोना महामारी नियन्त्रणलगायत आम नागरिकको आधारभूत आवश्यकताहरू स्वास्थ्य, शिक्षा र रोजगारीका विषयहरु समेटिएका…