ताप्लेजुङको पाथीभरा मुक्कुमलुङ क्षेत्रमा केबलकार निर्माणको विरोध गरिरहेको आन्दोलनरत पक्ष र सरकारबिचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ । यद्यपि सो विलषयमा छलफल गरी सकारात्मक वातावरण बनाउनेगरी पहल भएको उहाँहरुको भनाइ छ । बसेरा होटल, सिंहदरबार काठमाडौंमा आज बसेको वार्ता निस्कर्षमा नपुगे पनि थप छलफल गरी अघि बढ्ने सहमति बनेको बताइएको छ । मुक्कुमलुङमा नो केबलकार…