‘निडर यात्रा : व्यवसायमा महिला’, होबार्टमा हुँदैछ अन्तर्राष्ट्रिय नारी दिवसमा विशेष कार्यक्रम

होबार्ट, तास्मानिया । नेपाली सोसाइटी अफ तास्मानिया नेष्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा “निडर यात्रा : व्यवसायमा महिला” कार्यक्रम गर्ने भएको छ। आज अपरान्ह एमकट हल मूनाहमा हुन लागेको कार्यक्रममा विभिन्न क्षेत्रमा सफल महिलाहरूले आफ्नो यात्राबारे जानकारी दिनेछन् ।कार्यक्रमको प्रमुख वक्ताहरूमा अर्चना ब्रम्मल, लिन गुयेन, भुवना वीरमणि, सुदिक्ष्या बरुवाल, र ज्याकी स्टेफेन्स रहेका छन्। नेपाली सोसाइटी…