विश्वकप खेल्ने यात्रामा महिला क्रिकेट टिमको एक फड्को

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले पहिलोपटक विश्वकप छनोटको एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा स्थान बनायो । समूह चरणबाट भाग्यमानी साबित भएर अगाडि बढेको नेपालले त्यसलाई पूर्णरूपमा न्याय दिँदै यूएईलाई महत्वपूर्ण खेलमा हराएर विश्वकप यात्रामा एक ठुलो फड्को मार्दै ग्लोबल छनोटमा पुग्यो । यसअघि एसिया छनोटभन्दा अगाडि बढ्न नसेकको नेपाली टोलीले यसपटक भने चिरपरिचित…