नेपालमा जाँदा केही दिन सतर्कता अपनाउन अष्ट्रेलियन सरकारको आग्रह

मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलिया सरकारले नेपालमा अहिले आन्दोलनको मौसम सुरु भएको भन्दै सतर्कता अपनाउनु आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ । विदेश मन्त्रालयको तर्फबाट नेपालस्थित अष्ट्रेलियन दूतावासले एक ट्राभल एडभाइजरी जारी गर्दै नेपालमा २८ मार्च र त्यस आसपास आन्दोलन हुने र त्यसबाट बच्न अनुरोध गरिएको छ । आन्दोलनको क्रममा तोडफोड हुने, यातायात सेवा अबरुद्ध हुने र…