दुर्गा प्रसाईंसहित ५३ जनाको दुई दिन म्याद थपियो

काठमाडौंको तीनकुने घटनामा पक्राउ परेका दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। जिल्ला अदालत काठमाडौंले उनीहरूमाथि अनुसन्धान गर्न थप दुई दिन अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए। ‘अनुसन्धान अझै सकिएको छैन। त्यसैले थप दुई दिनको म्याद पाएका छौं,’ उनले भने। परिसरले तीनकुने घटनाको अनुसन्धान अन्तिम…