सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियामा नेपालीहरुको संख्या बढ्दै जाँदा विभिन्न आपराधिक घटना र लापर्वाहीका कारण उनीहरुले बद्नामी कमाउने क्रम पनि बढेको छ । केही समय अघि एक बृद्ध नागरिकबाट रकम ठगी गरेको आरोपमा एक विद्यार्थी युवती पक्राउ परेकी थिइन् भने अहिले फेरि चाईल्ड केयरमा काम गर्ने एक नेपाली युवाले त्यहाँ सुतिरहेका विद्यार्थीहरुलाई चड्कन हानेको आरोपमा पक्राउ…