काठमाडौँ । नेकपा एमालेको जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको आवाज बढेपछि उठेका प्रश्नको आज अध्यक्षले दिने भएका छन् । शनिबारको बैठकमा सहभागी अधिकांश सचिवालय सदस्यले अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेपछि उनी आक्रोशित बनेका थिए । त्यस क्रममा ओलीले भने, ‘म नेतृत्व छाड्दिनँ ।" बैठकको माहोल आफ्नो…