अर्थमन्त्री रामेश्वर खनालले बुझाए रातो पासपोर्ट !

काठमाडौं । अन्तरिम नागरिक सरकारका अर्थमन्त्री रामेश्वर खनालले उदाहरणीय काम गर्दै सत्ता बहिर्गमनको तयारी थालेका छन् । खनालले सुरुमै आफुले पाएको रातो पासपोर्ट फिर्ता गरेका हुन् । यही पासपोर्टमा उनले अमेरिकाको भ्रमण गरेका थिए । सरकार बन्ने बित्तिकै त्यसअघि नै तय भएको बैठकमा भाग लिन अमेरिका गए बाहेक अन्यत्र उनी गएनन् । अहिले सरकारको चुनाव…