प्रधानमन्त्रीले संसदमा प्रश्नोत्तर गर्दा हर्क साङपाङ अनुपस्थित

प्रधानमन्त्रीले संसदमा प्रश्नोत्तर गर्दा हर्क साङपाङ अनुपस्थित



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संसद वैठकमा जवाफ दिन आउँदा आजै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ अनुपस्थित छन् । उनले लामो समयदेखि प्रधानमन्त्री संसदमा आएर जवाफ दिनुपर्ने भन्दै संसदभित्रै आन्दोलन र बहिष्कार गरिरहेका छन् । संभवत साम्पाङ आज नआउनु संयोग मात्र हो । श्रम संस्कृति पार्टीका अन्य सांसदहरु उपस्थित छन् । सो पार्टीका तर्फबाट सांसद आरेन राईले प्रधानमन्त्रीलाई प्रश्न सोधे ।