भिक्टोरियामा विपद : अचानक आएको बाढीले बगायो कैयौं सवारी साधन

मेलबर्न — भिक्टोरियाको दक्षिण–पश्चिमी क्षेत्रमा आएको भीषण मेघगर्जनसहितको अविरल वर्षाका कारण ग्रेट ओसयन रोड वरपरका क्षेत्रमा अचानक बाढी आएको छ। बाढीले काराभान पार्क डुबानमा परेका छन् भने केही कार समेत बगाएको छ । बिहीबार दिउँसो तीव्र वर्षासहितको आँधीले Wye River, Kennett River, Cumberland River, Lorne र आसपासका बस्तीहरू प्रभावित भएपछि स्थानीय बासिन्दा र पर्यटकलाई सुरक्षित…