एनआरएनको विश्व सम्मेलन, यी हुन् अष्ट्रेलियाबाट चुनिएका केन्द्रीय पदाधिकारी

काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनले डा. हेमराज शर्माको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । अध्यक्षका उम्मेदवार रोविन शेरचन र रविन बज्राचार्यले संस्थाको वृहत्तर हित र एकताका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै शर्मा सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । शेरचन वरिष्ठ उपाध्यक्ष र बज्राचार्य उपाध्यक्ष हुन तयार भएका छन् ।…