मुम्बई । ऋतिक रोशन र दीपिका पादुकोणको अभिनय रहेको फिल्म ‘फाइटर’ गत जनवरी २५ मा रिलिज भयो। यो फिल्मले दर्शकबाट राम्रै प्रतिक्रिया पाइरहेको छ। फिल्मले रिलिजको चार दिनमा सय करोडको आँकडा पार गरिसकेको छ। दर्शकले फिल्मको सिक्वेलको माग उत्तिकै गरिरहेका छन्। फिल्मका निर्देशक सिद्धार्थ आनन्दले मनमा केही डर राख्दै सिक्वेलको संकेत दिएका छन्। ‘म यसको…