रणवीरले घटाए पारिश्रमिक

मुम्बई । निर्देशक सन्दीप रेड्डी बांगा निर्देशित फिल्म ‘एनिमल’ ब्लकबस्टर भएपछि अभिनेता रणवीर कपूर बलिउडमा सबैभन्दा बढी माग हुने अभिनेतामा परेका छन्। यो फिल्मको सफलताले उनले आफ्नो बजार मूल्य पनि बढाएका छन्। फिल्म ‘एनिमल’अघि ३० करोड पारिश्रमिक लिने रणवीरले ‘एनिमल’ को सफलतापछि ६५ करोड पारिश्रमिक पुर्याएका छन्। तर उनले दिग्गज फिल्म निर्माता तथा निर्देशक सञ्जय…