५० दिनमा अजय देवगनका पाँच फिल्म हलमा

मुम्बई । सन् २०२३ मा फिल्म ‘भोला’मा देखिएका अभिनेता अजय देवगन सन् २०२४ मा आफूले अभिनय गरेका ५ फिल्म लिएर दर्शकमाझ आउँदैछन्। यी फिल्म ५० दिन भित्रमा दर्शकमाझ आउन लागेका हुन्। यी पाँच फिल्ममध्ये सबैभन्दा पहिला ‘शैतान’ रिलिज हुँदैछ। ८ मार्चमा रिलिज हुने यो फिल्ममा आर माधवन र ज्योतिकाको पनि प्रमुख भूमिकामा अभिनय हुँदैछ। फिल्म…