काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले शीर्ष स्थानमा रहेको लिभरपुलसँग अंक दूरी कम गरेको छ। मंगलबार राति भएको खेलमा नटिङघम फरेस्टलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पष्ट ३ अंक जोडेपछि आर्सनलले अंक दूरी २ मा झारेको हो। शीर्ष स्थानको लिभरपुल ४८ अंक रहेको छ भने आर्सनलको ४६ अंक रहेको छ। तर लिभरपुलले एक खेल…