बरउड पार्कमा तीजकै दिन भव्य महोत्सव, पशुपतिनाथको मूर्ति पूजिने, राति आतिशबाजी

सिड्नी, अष्ट्रेलिया । नेपाली हिन्दु समाज अष्ट्रेलियाले तीजको दिन अर्थात् आगामी शुक्रबार ६ सेप्टेम्बरमा बरउडमा भव्य तीज महोत्सव गर्ने भएको छ । सकारात्मक उर्जा बोकी समुहमा जुटौं, सिड्नीमा हुने नेपालीहरु कोहि नछुटौं भन्ने नाराका साथ देशभन्दा पर पशुपतिनाथमा हुने तीज मेलाकै झल्को दिने प्रयास गरिएको संस्थाकी अध्यक्ष लक्ष्मी बस्ताकोटीले जानकारी दिइन् । केविसीखबरसँग कुरा गर्दै…