होबार्ट, अष्ट्रेलिया । अष्ट्रेलियाको तास्मानियामा खोलिएको मुनलाइट क्रिकेट क्लबले नयाँ सिजनको लागि आफ्नो जर्सी सार्वजनिक गरेको छ । क्लबको जर्सि सार्वजनिक कार्यक्रममा नेपाली सोसाईटी अफ तास्मनियाका अध्यक्ष खगेन्द्र सत्याल, गैर आवसीय नेपाली संघ ९एनआरएनए० तास्मनियाका संयोजक राकेश शाक्य, क्लबलाई प्रायोजन गर्ने नेपाल मुनलाईट एण्ड इन्डियन ग्रुपका सञ्चालक तोयाराज भट्टराई, प्रायोजकमध्ये एक एपीबी पार्टनर्स होवर्टका सञ्चालक…