एडिलेड । एडिलेडमा जारी एक्सपट एन्का सुपर लिगको फाइनल खेल आगामी आइतवार एभरेस्ट स्ट्याकर र भिएक्सएल टिटान्स विच हुने भएको छ । नेप्लिज क्रिकेट एसोसियसन(एन्का)द्वारा आयोजित लिगको फाइनल खेल एडिलेडको भिक्टोरिया ओवल-२ मा स्थानिय समय अनुसार दिनको ३.३० बजेबाट हुने भएको छ ।विजयी टिमलाई रनिङ शिल्ड, अष्ट्रेलियन डलर २५०० र उप विजेतालाई अष्ट्रेलियन डलर १०००…