यू–१६ क्रिकेट : नेपालले थाइल्यान्डलाई २२५ रनले हरायो

काठमाडौँ । मलेसियामा जारी एसीसी पुरुष यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई २२५ रनले पराजित गरेको छ। यससँगै समूह ‘ए’ मा रहेको नेपालले एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। तीन टिम समावेश यस समूहमा मलेसियाले पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरेको थियो। नेपालले जितेसँगै मलेसिया पनि अन्तिम चारमा प्रवेश…