धुर्मुस-सुन्तलीको ‘म त मर्छु कि क्या हो’ अब युट्युबमा हेर्न पाइने

काठमाडौँ । हास्य कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको वेब फिल्म ‘म त मर्छु कि क्या हो’ अब युट्युबमा हेर्न पाइने भएको छ। कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो फिल्म ओटिटी प्लेटफर्म ओहो मुभिजमा राखिएको थियो। धुर्मुस सुन्तलीले आज युट्युबमा फिल्म सार्वजनिक गर्दैछन्। फिल्ममा उनीहरूलाई धुर्मुस र सुन्तलीकै भूमिकामा देख्न…