कार्लो एन्सेलोटी ब्राजिलको मुख्य प्रशिक्षक बन्ने

काठमाडौँ । स्पेनिस फुटबल क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी सन् २०२४ मा ब्राजिलको मुख्य प्रशिक्षक बन्ने भएका छन्। इटालिका एन्सेलोटी सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिताबाट ब्राजिलको प्रशिक्षक जिम्मेवारी सम्लानेछन्। ब्राजिलियन फुटबल कन्फेडेरेसन (सीबीएफ)का अध्यक्ष एडनाल्डो रोड्रिग्सले आगामी वर्षको जुन र जुलाईमा संयुक्त राज्य अमेरिकामा आयोजना हुने कोपा अमेरिकाबाट एन्सेलोटी ब्राजिलको प्रशिक्षक…