एसीसी यू-१६ इस्ट जोन कप : नेपालले मलेसियालाई दियो २५३ रनको लक्ष्य

कामठाडौँ । काठमाडौँ । एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई उपाधि जित्नका लागि २५३ रनको विशाल लक्ष्य दिएको छ। मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा आठ विकेट गुमाएर २५२ रनको योगफल बनायो। नेपालका लागि नरेन भट्टले ८९ बलमा १० चौका र २…