नेपालले लगातार चौथो विकेट गुम्यो, भीम सार्की २२ रनमा आउट

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप छनोट क्रिकेटको निर्णायक खेलमा नेपालले लगातार विकेट गुमाएको छ। नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले चौथो विकेटका रुपमा भीम सार्कीलाई गुमाएको छ। ५६ बल खेलेका सार्की २२ रनमा आउट भए। उनले एक चौका प्रहार गरे। यसअघि कुशल भुर्तेल २७, आरिफ शेख ६ रन र आसिफ शेख शून्यमा पेभिलियन फर्किए। जिम्बाबेको हरारेमा नेदरल्याण्ड्सले…