गुन्यो चोलो उर्फ गुलाबी’मा नाजिरको ‘ट्रान्सवुमन लुक्स’

काठमाडौँ । अभिनेता नाजिर हुसेनको बहुप्रतिक्षित चलचित्र गुन्यो चोलो – कमिङ अफ अ्याज अफ अ गर्लु उर्फ ‘गुलाबी’ को प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्र यहीँ कार्तिक ९ अर्थात् अक्टोबर २५ बाट रिलिज हुने पक्का भएको छ। बिहीबार निर्माण टिमले नाजिरको लुक्स सहितको पोस्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा नाजिरको…