मेलबर्न अष्ट्रेलिया ।
गायिका सिन्धु मल्ललाई अष्ट्रेलिया सरकारले भिसा दिन अस्वीकार गरेको छ। तीज कार्यक्रमका लागि अष्ट्रेलिया आउन लागेकी मल्ललाई अष्ट्रेलिया सरकारले भिसा दिन अस्वीकार गरेको हो।
गायीका मल्लले अष्ट्रेलिया भ्रमणको भिजा नपाएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन्।
करिब तीन दशकको गायन यात्रामा पहिलोपटक अष्ट्रेलयाले समयमा भिसा नदिएको भन्दै उनले तीजको अवसरमा त्यहाँ हुने आफ्ना पूर्वनिर्धारित कार्यक्रमहरु रद्द भएको समेत जानकारी गराएकी छन्।
उनले लेखेकी छन्,
प्रतिक्रिया