मेलबर्न नेप्लीज कम्युनिटी वेष्टले बार्बिक्यू गर्दै, नेपाली परिवार जोड्ने प्रयास

मेलबर्न, अष्ट्रेलिया । मेलबर्न नेप्लीज कम्युनिटी वेष्टले आईतबार २१ जुलाईका दिन विन्ड्याम पार्क वैरवीमा बार्बिक्यू गर्ने भएको छ । मेलबर्नका पश्चिमी क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको संस्था एमएनसी वेष्टले विहान ११ बजेदेखि कार्यक्रम गर्न लागेको हो । संस्थाकी अध्यक्ष मनिषा अर्यालले केविसीखबरसँग कुरा गर्दै पछिल्लो समय धेरै नेपालीहरु यस क्षेत्रमा बसाई सरेर आएको र उनीहरुबीच परिचय…