क्यानबेरा, अष्ट्रेलिया । वरिष्ठ साहित्यिक पत्रकार एवं कवि भवानी घिमिरेको सम्झनामा अष्ट्रेलियाको राजधानी क्यानबेरामा कार्यक्रम हुने भएको छ । शनिबार क्यानबेरास्थित नेपाली राजदूतको निवासमा हुन लागेको कार्यक्रम भानु परिवारले गर्न लागेको हो । कवि घिमिरे साहित्यिक पत्रकार संघका संस्थापक अध्यक्ष हुन् । नेपालसँगै अष्ट्रेलियामा पनि उनको सम्झनामा कार्यक्रम गर्न लागिएको हो । कवि घिमिरेकी छोरी…