उपाध्यक्षका लागि न्याभको चुनाव, श्रेष्ठ विजयी !

मेलबर्न, अष्ट्रेलिया । नेप्लीज एशोसिएसन अफ भिक्टोरियाको नयाँ कार्यसमितिको उपाध्यक्षका लागि निर्वाचन सम्पन्न भएको छ । सोमबार पाँच बजेसम्म मतदानको समय तोकिएको थियो । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार मतदानमा कूल ४ सय ७० जनाले आफ्नो मत दिएका थिए । जसमध्ये ३ सय ३४ मतका साथ सुदिप श्रेष्ठलाई विजयी घोषित गरिएको छ । अर्का…