अस्थीर मौसमका कारण भिक्टोरिया र तास्मानियाका एक लाख घर विद्युतविहीन, एकजनाको ज्यान गयो

मेलबर्न, अष्ट्रेलिया ।हावाहुरी र खराब मौसमका कारण अष्ट्रेलियाको भिक्टोरिया र तास्मानियाका एक लाख घर विद्युतविहीन बनेका छन् भने भिक्टोरिया र न्यूसाउथवेल्सको सीमा क्षेत्रमा एकजनाको ज्यान गएको छ । अविरल वर्षाका कारण यहाँका केही खोलाहरुमा खतराको तहभन्दा माथि पानी पुगेको छ र चेतावनीहरु जारी गरिएका छन् । मौसमकै कारण तास्मानियाका २ हजारभन्दा बढी टेलिफोन समेत अबरुद्ध…