सगरमाथा आरोहण गरेका ३७ अष्ट्रेलियन एकै ठाउँमा, दूतावासले गर्यो सम्मान

मेलबर्न अष्ट्रेलिया । क्याबेरामा नेपाली राजदूतावासले अष्ट्रेलियाका सगरमाथा आरोहीलाई अभिनन्दन गरेको छ। नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अस्ट्रेलियन हिमालयन फाउन्डेसनसँगको सहकार्यमा अन्तर्राष्ट्रिय पर्वत दिवसको अवसरमा दूतावासले उनीहरूलाई अभिनन्दन गरेको हो।  दुतावासले गरेको ‘माउन्ट एभरेष्ट समिटर्स’ अभिनन्दन कार्यक्रममा अष्ट्रेलियाका सगरमाथा आरोही, अष्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभागका सहायक सचिव, अष्ट्रेलियन हिमालयन फाउन्डेसनका प्रतिनिधि, र रिच फर…