एडिलेड । एडिलेडमा गत बर्षबाट शुरु भएको गिरीश च्याम्पियनसिप फुटवल प्रतियोगिताको दोस्रो संस्करण गिरीश च्याम्पियनसिप-२०२२ आगामी अप्रिल १६ र १७मा हुने भएको छ । अष्ट्रेलियाका नेपाली भाषी समुदायका फुटवल क्लवहरु समावेश हुने प्रतियोगितामा साउथ अष्ट्रेलिया, न्यु साउथ वेल्स, भिक्टोरिया, कुइन्सल्याड, तास्मानियाबाट १६ भन्दा बढि टिम सहभागी हुने आयोजक गिरीश इभेन्ट एण्ड इन्टरटेन्मेनका निर्देशक गगन गिरी…