एकैदिन दुई रुपैयाँले बढ्यो अष्ट्रेलियन डलर, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्री दर ९० रुपैयाँ २८ पैसा रहेको छ। अधिल्लो…