काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८७ रुपैयाँ ५३ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ ९३ पैसा रहेको छ।…