काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ११ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५२ पैसा रहेको छ। अघिल्लो दिनको तुलनामा आज…