मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाको मेलबर्न ब्रोडमेडोजमा अवस्थित ज्याक रोपर्स रिजर्भमा भेला भएर यस वर्षको गाईजात्रा भव्य रुपमा मनाइएको छ । एक वर्षभित्र दिवंगत भएका आफन्तजनको सम्झनामा सांस्कृतिक झाँकी निकालेर नगरको परिक्रमा गर्दै मनाइने जात्रा भएपनि अष्ट्रेलियामा भने एकै ठाउँमा भेला भएर झाँकी प्रदर्शन गर्दै धिमे लगायतका बाजाको तालमा घिन्ताङ घिसी नाचेर गाईजात्रा मनाइएको हो । नेवाः पुच मेलबर्नको आयोजनामा भएको गाईजात्रामा मेलबर्न, जिलोङ, बालाराट लगायतका क्षेत्रबाट आएका नेपालीहरु सहभागी भएका थिए ।
यस्तो देखियो फोटोमा मेलबर्नको गाईजात्रा –






Photo : Yellow Town Studio
प्रतिक्रिया