चीनबाट फर्किएपछि परराष्ट्र मन्त्रालयबाट जारी भएको १६ बुँदामा के छन् ?

परराष्ट्रमन्त्री शिशिर खनाल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार राति स्वदेश फर्किएका छन्। उनी चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार बेइजिङ पुगेका थिए।  भ्रमणका क्रममा सोमबार मन्त्री खनाल र विदेश मन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता भएको मन्त्रालयले जनाएको छ। सो अवसरमा दुवै देशका प्रतिनिधिमण्डलबिच नेपाल–चीन…