जनार्दनले गरे माओवादी केन्द्रमा विशेष अधिवेशनको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको विशेष महाधिवेशनको माग गरेका छन् । समाजिक सञ्जाल फेसबुकबाट ती प्रस्ताव गर्दै पार्टी फुट्छ भन्ने प्रचार माथिल्लो तहबाटै भएको र त्यसको पछि नलाग्न कार्यकर्तालाई समेत आग्रह गरेका छन्। ‘बिगत दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र…