काठमाडौं । भारत प्रशासित जम्मु कश्मीरमा ‘विस्फोट’को आवाज आएको छ भने प्रत्यक्षदर्शीहरूले साइरनको आवाजसँगै त्यस क्षेत्रमा ‘ब्ल्याकआउट’ भएको बताएका छन् । अमेरिकी समाचार संस्था सीएनएनसँग कुरा गर्दै भारतका सैनिक प्रवक्ताले कश्मीरमा विस्फोट भएको सुनिए पनि विस्तृत विवरण आइनसकेको बताएका छन् । ‘अहिलेसम्म हामीसँग विस्तृत विवरण छैन, तर परिस्थितिलाई बुझ्ने प्रयास गरिरहेका छौं’ उनले भनेका छन्,…