सिड्नी र मेलबर्नमा अन्तरक्रिया गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुली

सिड्नी, अष्ट्रेलिया । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले सिड्नी र मेलबर्नका नेपालीसँग अन्तरक्रिया गर्ने भएका छन् । आगामी जुन २१ र २२ तारिख अन्तरक्रिया कार्यक्रम राखिएको जानकारी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवासी संस्था प्रवास नेपाली सम्पर्क विभागले दिएको छ । विभागको न्यूसाउथवेल्स च्याप्टरका सचिव सूर्य न्यौपानेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको तेश्रो वार्षिकोत्सवका अवसरमा कार्यक्रम…