एडिलेडमा दशै तिहार महोत्सवको तयारी पुरा !

एडिलेड, अस्ट्रेलिया । दक्षिण अस्ट्रेलियाको एडिलेडमा यही दशैं पञ्चमीको दिन आयोजना हुने दशैंतिहार महोत्सवको तयारी पुरा भएको छ । यही महिनाको २७ तारिख बेलुका ३ः३० देखि करिब ७ बजेसम्म हुने कार्यक्रम यहाँ पहिलोपटक हुन लागेको हो ।एडिलेडस्थित ब्रह्माकुमारीज अस्ट्रेलियाले आयोजना गर्न लागेको यो कार्यक्रम वुडभिलमा रहेको टाउनहलमा आयोजना हुदैछ । कार्यक्रमको मुख्य आकर्षण नवदुर्गा झाकी…