एभिन्यूजका पत्रकारको मृत्यु जलेका कारण भएको पोष्टमार्टम रिपोर्ट

काठमाडौं । पत्रकार सुरेश रजकको मृत्यु गोलीका कारण नभई आगलागीकै कारण भएको चिकित्सक रिपोर्टमा देखिएको छ । पोस्टमार्टममा ‘मृत्युपछि जलेको नभई जलेर मृत्यु भएको देखिएको महाराजगन्ज चिकित्सा क्याम्पसको फरेन्सिक विभागले जनाएको छ । ‘विभिन्न युट्युब र सञ्चारमाध्यममा उनको मृत्यु गोली लागेर भएको, उनलाई पहिले नै मारेर त्यहाँ राखिएको लगायतका अफवाह फैलिएका कारण पोष्टमार्टमको रिपोर्ट प्रतिक्षित…