ब्रिसबेन, अष्ट्रेलिया । नेपालीका बसोबासका हिसाबले अष्ट्रेलियाको तेश्रो ठूलो राज्य क्वीन्सल्याण्डमा नेपाल फेष्टिभल २०२५ सम्पन्न भएको छ । एनआरएन अष्ट्रेलिया क्वीन्सल्याण्ड राज्य समितिको आयोजनामा भएको नेपाल फेष्टिभलमा यस पटक राज्यका प्रिमियर नै सहभागी भएपछि ऐतिहासिक बनेको छ । प्रिमियर डेभिड क्रिसाफोली प्रमुख अतिथिको रुपमा नेपाल फेष्टिभलको औपचारिक कार्यक्रममा सहभागी भएका थिए । राजदूत चिेत्रलेखा यादवसँगै…